बुधबार, साउन २७, २०८३

 दोर्दी खोलामा बेपत्ता ६ जना अझै भेटिएनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

लमजुङ- लमजुङको दोर्दी खोलामा बुधबार आएको बाढीमा बेपत्ता ६ जना अझै फेला परेका छैनन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर खोजी कार्य तीव्र पारे पनि उनीहरुको स्थिति पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

दोर्दी खोलामा अकस्मात् आएको बाढीमा परेर ४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये २ जनाको सनाखत भएको छ । 

जसमा पर्सा जिल्ला घर भई आन्दाजी २८ वर्षीय  शिव धन चौधरी र डडेलधुरा घर भएका आन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको प्रहरीले जनाएको छ ।

एक जना लुकेर बसेको अवस्थामा सकुशल उद्धार गरिएको थियो ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।