बुधबार, साउन २७, २०८३

नेयमार र एमबाप्पे चाइना टुरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) चिनमा आइतबार इटालियन सिरी ए क्लब इन्टर मिलानसँग खेल्दै छ । सोहि साताको मंगलबार पिएसजीले चाइनाकै ए-लिग च्याम्पियन सिड्नी फुटबल क्लबसँग खेल्दै छ । 

त्यस्तै अगस्ट तीनमा रेनेससँग खेल्दै पिएसजीले प्रि-सिजनको आफ्नो ट्रफी डेस च्याम्पियनको अन्तय गर्ने छ । यस चाइना टुरका लागि पिएसजीका प्रशिक्षक थोमस टुचेलले ३३ खेलाडीको नाम दिएका छन् । 

जसमा स्टार स्ट्राइकर नेयमार र युवा स्टार केलियन एमबप्पेको पनि नाम छ । २७ वर्षीय नेयरमा यतिबेला बार्सिलोना फर्किने मनसाएमा छन । तर अब उनी लिग वान च्याम्पियनमै रहका छन् ।  

चिन यात्रामा अन्य स्टार खेलाडी उरुग्वेका एडिसन कभानी, इटालियन मिडफिल्डर मार्को भेराटी र जर्मनका जुलियन ड्रेक्सलर रहेका छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।