बुधबार, साउन २७, २०८३

मौद्रिक नीति आज : कस्तो आउला ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल राष्ट्र बैंकले साढे ८ प्रतिशतको आर्थिक बृद्धिलाई सहयोग पुर्याउने गरी आज (बुधबार) मौद्रिक नीति सर्वजनिक गर्ने भएको छ । 

बेलुकी ४ बजे  र्‍याडिसनमा होटलमा पत्रकार सम्मेलन गरी मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले आर्थिक बृद्धिको लक्ष्य भेट्न उत्पादनशीक्षेत्रमा कर्जा विस्तार गर्ने नीति अख्तियार गर्नेछ । 

बैंकहरुको चुक्तापुँजी चार गुणाले बढाएका डा. नेपालले यसपटकको मौद्रिक नीतिमा तोकिएको चुक्तापुँजी नपुर्‍याउने बैंकहरुलाई गर्ने कारवाही सम्बन्धमा पनि स्पष्टता ल्याउने अपेक्षा गरिएको छ । 

यसपटकको नीतिमा बैंकहरुको मर्जरलाई समेत प्रोत्साहित गरिनेछ । गभर्नर नेपालको कार्यकाल यही चैतमा सकिदैछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।