शनिबार, असोज १०, २०८३

मेस्सीलाई एक खेल प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाएको छ । पछिल्लो समय ब्राजिलमा आयोजना भएको कोपा अमेरिकामा विवादित बनेका मेस्सीलाई कोपा अमेरिकाको एक खेल प्रतिबन्ध लगाएको हो । 

मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले एक खेलको प्रतिबन्ध लगाएको हो । यससँगै मेस्सीलाई १५ सय डलर जरिवाना समेत लगाएको छ । मेस्सीले उक्त कोपा अमेरिका ब्राजिललाई जिताउन पूर्व योजना भएको तथा प्रतियोगितामा संलग्न सबै पदाधिकारीलाई भ्रष्ट्राचारी भएको आरोप लगाउँदै आएका थिए । 

तेस्रो स्थानको लागि चिलीविरुद्ध भएको खेलमा रातो कार्ड खाएका मेस्सीले आफ्नो तेस्रो स्थानको मेडल समेत लिन आएका थिएनन् । साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले यसअघि मेस्सीले संस्थानको अपना गरेको आरोप लगाएको थियो । यस प्रतियागिताका ६ खेल खेल्दा मेस्सीले मात्र एक गोल गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।