बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परराष्ट्रमन्त्री ज्ञवालीसँग जर्जियाका समकक्षीको भेट

परराष्ट्रमन्त्री ज्ञवालीसँग जर्जियाका समकक्षीको भेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जर्जियाका परराष्ट्र सचिव अर्चिल जुलियासिभ्लीले सोमबार अपराह्न परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल र जर्जिया सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।