आइतबार, वैशाख १३, २०८३

नेपाली कांग्रेसद्वारा २३ जनालाई कारवाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बागी उम्मेदवार भएका, अन्य पार्टीबाट चुनावमा उठेका २३ जनालाई नेपाली कांग्रेसले कारवाही गरेको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिको शुक्रबार बसेको बैठकले उनीहरुलाई कारवाही गरेको छ। यसअघि पनि समितिले कारवाही गरेको थियो।

दोस्रो चरणमा विभिन्न जिल्लाका २३ जनालाई कारवाही गरिएको विज्ञप्ति जारी गरिएको छ।

यस पटक सोलुखुम्बु जिल्लाबाटै २० जना कारवाहीमा परेका छन्। कारवाहीमा परेकाहरुको नाम पार्टीको सुचीबाट हटाउन भनिएको छ।

कारवाहीमा पर्नेहरुको सुची

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।