बुधबार, साउन २७, २०८३

यसकारण सर्‍यो कांग्रेसको केन्द्रीय समिति बैठक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ।
 
श्रावण ७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक ९ गते बिहीबार अपरान्ह २ बजे बस्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा नै बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

सोमबार बीपी स्मृति दिवस रहेकोले अधिकांश नेताहरु जिल्लामा गएका छन्। उनीहरुलाई मंगलबार काठमाडौं फर्किन समस्या हुने भएकोले बिहीबारका लागि बैठक सारिएको नेपाली कांग्रेसका सूचना अधिकार केशव रिजालले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।