बुधबार, साउन २७, २०८३

स्वाथ्यकर्मीले गरे आत्महत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

हुम्ला - हुम्लामा एक स्वाथ्यकर्मीले झुण्डिएर आत्महत्या गरेका छन्। 

सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्वर आचार्यले डिभिजन वन कार्यालयको माथिल्लो तलाको बार्दलीमा झुण्डिएर आत्महत्या गरेका हुन्।

शवमा घाउ चोट नदेखिएकोले उनले आत्महत्या नै गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। कैलालीको टिकापुर घर भएका आचार्यको आत्महत्याका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकका दुई सन्तान र एक श्रीमति छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।