बुधबार, साउन २७, २०८३

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - महोत्तरीको भप्सी खोलामा बाढी आएपछि पुन: पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। बाढीले केही दिन अघि पक्की पुल बगाएपछि भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सनमा गाडी चल्न सकेका छैनन्। 

राति खोलामा एक्कासी पानीको वहाव बढेपछि यातायातका साधन चल्न सकेका छेनन्। यातायात सञ्चालन हुन नसक्दा गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमै अलपत्र परेका छन्। प्रहरीले पानी परिरहेकाले राजमार्ग खुलाउनका लागि अझै केही समय लाग्ने र  पानीको बहाव घटेपछि मात्रै गाडी चलाउन दिने जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।