बुधबार, साउन २७, २०८३

काठमाडौंमा स्कुटर दुर्घटना, चालकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौं केशर महल नजिक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। 

ना ३ ख ७५६१ नम्बरको रोकिराखेको टिप्परमा  बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो। घटनामा परी मृत्यु हुनेमा बुढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरी रहेका छन्।  स्कुटरमा सवार विशाल लुइँटेल घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।