बुधबार, साउन २७, २०८३

धनगढी बम विस्फोट : आर्यघाटबाटै दुई पक्राउ         

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - बिहीबार धनगढीमा भएको बम विस्फोटमा मृत्यु भएका रामसिंहको दाहसंस्कारमा सरिक भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढीस्थित मोहना आर्यघाटमा रामको दाहासंस्कार गरिएको हो। 

दाहसंस्कारबाट फर्कने क्रममै स्कूटीसहित सिता सिंह र प्रकास जप्रेल पक्राउ परेका हुन्। सिता रामकी आफन्त हुन्। सिता र प्रकास दुबैजना विप्लव समुहका कार्यकर्ता भएको बुझिएको छ।
उनीहरुलाई पक्राउ गरिएको बारेमा प्रहरीले भने कुनै प्रतिक्रिया जनाएको छैन। कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।