बुधबार, साउन २७, २०८३

विवाह गर्छु भन्दै बलात्कार गर्ने पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्। धनगढीकी १६ बर्षीया युवतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका हुन्। 

युवतीलाई ललाईफकाई बिबाह गर्छु भनी गोदवारी नगरपालिका– २ मा जबरजस्ती करणी गरी पीडितसंग भएको नगद तथा जिन्सी समान सहित चोरी गरेको आरोपमा कञ्चनपुरको बेतकोट नगरपालिका ३ का २५ बर्षीय प्रवेश रानालाई पक्राउ गरिएको हो। 

कैलाली जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।