बिहीबार, वैशाख ३, २०८३

नेपालभारत मैत्रिपूर्ण भलिबल खेल हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
 
काठमाडौ- नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भारतसँग तीन मैत्रिपूर्ण खेल खेल्ने भएको छ । साउन अन्तिम साता देखी नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतसाग तीन मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।  

मैत्रिपूर्ण खेलका लागि भारत नेपाल आउने छ । मैत्रिपूर्ण खेल साउन ९, १० र ११ गते हुने जानकारी गराएको छ । खेल लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुनेछ । 

नेपाली टोली अहिले सोही प्रतियोगिताको लागि दैनिक प्रशिक्षणमा व्यस्त रहेको छ । यतिबेला १८ सदस्यीय नेपाली टोली प्रशिक्षणमा व्यस्त छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।