बुधबार, साउन २७, २०८३

किरण मिनर्वा पन्जाबमा अनुबन्धित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङलाई भारतीय क्लब मिनर्वा पन्जाबले अनुबन्धित गरेके छ । भारतको शीर्ष डिभिजन लिग आई लिग खेल्ने पन्जाबले किरणलाई अनुबन्ध गरको हो । 

किरणलाई पन्जाबले बुधबार सामाजिक संजाल फेसबुमार्फत पोस्ट गर्दै क्लबमा अनुबन्ध गरेको जानकरी दिएको छ । किरणले सन् २०१७-१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । किरणले पन्जाबलाई आई लिगको उवाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । 

त्यसपछि माल्दिभ्सको टिसी स्पोर्ट्स पुगेका किरणले त्यहाँ रहेर पनि लिग उपाधि जिते । किरण गत सिजन माल्दिभ्स लिगको उत्कृष्ट गोलरक्षक पनि चुनिएका थिए । 

तर गत महिना किरणले राष्ट्रिय टोलीको खेललाई प्राथमिकतामा राखेपछि टिसी स्पोर्ट्सले उनीसँगको सहमति रद्द रगेको थियो । किरणले यसै महिना मिनेर्भासँग अनुबन्धन गर्ने बुझिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।