बुधबार, साउन २७, २०८३

७ गतेदेखि सरकारी गाडी नचलाउन विप्लवको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले साउन ७ गतेदेखि सरकारी गाडी चलाउन रोक लगाएको छ।

विप्लवको मध्यपश्चिम कमाण्डले त्यस क्षेत्रमा सेतो नम्बर प्लेटको गाडी चलाए कारवाही गर्ने निर्णय गरेको छ।

सरकारले जनविरोधी गतिविधि बढाउनुका साथै भ्रष्टाचार मौलाएको विज्ञप्तिमा भनिएको छ। 

सरकारले दमनको रणनीति लिएको भन्दै कारवाही स्वरुप यस्तो निर्णय लिइएको नेताहरुको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।