बुधबार, साउन २७, २०८३

गुण्डा नाइके निमा कोटेश्वरबाट पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गुण्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले मंगलबार बिहान काठमाडौंको कोटेश्वरबाट उनलाई पक्राउ गरेको हो । 

परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका निमालाई टेकुमा राखिएको छ । उनलाई प्रहरीले पहिलेदेखि नै विशेष निगरानीमा राखेको थियो । 

ज्यान मार्ने उद्योगमा यसअघि पनि पक्राउ परेका उनले पछिल्लो समयमा सो क्षेत्रमा व्यवसायीलाई धम्की दिने, चन्दा संकलन गर्नेलगायतका काम गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।