बुधबार, साउन २७, २०८३

तिनाउ नदीमा जलस्तर बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

 बुटवल- बुटवल आसपास भएर बग्ने तिनाउ नदीमा जलस्तर खतराको उच्च तहमा पुगेको छ।

बाढी पूर्वानुमान शाखाले नदीको जलस्तर उच्च तहमा पुगेकाले सजग रहन आग्रह गरेको छ।

सोमबार साँझ एक सूचना गारी गरी केन्द्रले बुटवलभन्दा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता काम गर्न आग्रह गरेको छ।

तल्लो तटीय डुबान भइरहने क्षेत्रमा मंगलबार विहानै सम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हो।

 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।