बुधबार, साउन २७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

आज असार २९ गते आइतबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी।

कोशी ब्यारेजको आयु सकिएको ३८ वर्ष, ब्यारेज भन्दा बस्ती होचो

आइतबार बिहान सप्तकोशीका ५६ वटै ढोका पहिलोपटक खुल्ला गरिएपछि यो समाचार नेपालभर हेडलाइन बन्यो।

दाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्य, ६ जना पक्राउ

शनिबार दिउसो दाङ तुलसीपुर-११ रजवारा चोकको खाजाघरमा खुकुरी प्रहार गरि फरार रहेका ६ जनालाइ दाङ्ग प्रहरीले आइतबार पक्राउ गरेको छ।

सनराइज बैंकमा जनकराज शर्मा नियुक्त

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जनकराज शर्मा नियुक्त भएका छन्। 

बाढीमै भयो दुलहा–दुलहीको विदाई (भिडियो)

भारी वर्षाका कारण भारतको विभिन्न राज्यमा गरी करिब दुई दर्जन व्यक्तिको मृत्यु भएको छ।

बाढी-पहिरो सम्बन्धमा सरकारको ९ बुँदे निर्णय, यस्ता छन् निर्णयहरु

गत विहीबारदेखि भइरहेको भारी वर्षाका कारण आएको बाढी पहिरोका विषयमा मन्त्रिपरिषद्ले ९ बुँदे निर्णय गरेको छ।

भिडियो क्यामेरासँग किन डराए मन्त्री महासेठ ? (भिडियाेसहित)

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न संचार माध्यामहरुलाई रोक लगाएका छन् ।

एसियाली पूर्वाधार लगानी बैंकको सदस्यता लिने राष्ट्रको संख्या १ सय पुग्यो

चीनको पहलमा स्थापित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सदस्यता लिने मुलुकहरुको संख्या एकसय पुगेको छ।

चिकित्सकमाथि हातपात गर्नेविरुद्ध कारबाहीको माग

चिकित्सकमाथि गालीगलौज र हातपातको प्रयास गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याउन उपक्षेत्रीय अस्पताल डडेलधुराका चिकित्सकले प्रशासन समक्ष २४ घण्टे अल्टिमेटम दिएका छन्। 

६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिकको मान्यता दिन कांग्रेसको दबाव

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पुगेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दबाव दिन सुरु गरेको छ।

निर्माणाधीन होटलको छतबाट खसेर मजदुरको मृत्यु 

राजधानीको वाफलस्थित एक निर्माणाधीन होटेल भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

उद्धार राहतलाई प्रभावकारी बनाउन पूर्वराजाको  अपिल 

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन अपिल गरेका छन् ।  

बाढी पहिरोबाट ५० जनाको मृत्यु, एक हजारको सकुशल उद्धार 

अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परेर मलेशियामा २ नेपालीको मृत्यु 

मलेसियामा भएको सवारी दुर्घटनामा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।