शनिबार, जेठ २, २०८३

बाढीमै भयो दुलहा–दुलहीको विदाई (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
पटना- भारी वर्षाका कारण भारतको विभिन्न राज्यमा गरी करिब दुई दर्जन व्यक्तिको मृत्यु भएको छ।

जसमा छिमेकी राज्य विहारमा मात्रै १३ जनाको मृत्यु भएको हो। नेपालबाट बग्ने कोशी, कमला, नारायणीलगायतका नदीको पानीले विहारमा अत्याधिक क्षति भएको छ। 

यसैगरी असाममा पनि ७ जनाको मृत्यु भएको छ।

यसैबीच विहारको फार्विसगंजमा एक नवविवाहित जोडीको बाढीकै बीच विदाई गरिएको छ।

तेल राख्ने ड्रामको प्रयो गरी उनीहरुलाई विदाई गरिएको भिडियो भारतीय समाचार संस्था एएनलाईले सार्वजनिक गरेको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।