आइतबार, साउन १७, २०८३

लालु यादवले पाए जमानत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारतका चर्चित नेता एवं विहार केन्द्रित राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालु यादवलाई राची उच्च अदालतले जमानत दिएको छ।

गाई बस्तुको दानामा घोटाला गरेको काण्डमा जेल परेका यादवलाई शुक्रबार जमानत दिइएको हो।

उनले पाएको सजायको आधा समय जेलमा विताएपछि जमानतका लागि निवेदन दर्ता भएको थियो। सोही आधारमा राची उच्च अदालतले उनलाई जमानत दिएको हो।

तर, यादवलाई पासपोर्ट जम्मा गर्न भनिएको छ।

सन् २०१३ मै लालुलाई दाना घोटाला काण्डमा दोषी ठहर गरिएको थियो।

भारतको पछिल्लो लोक सभाको चुनावमा लालुको पाटीले नमिठो हार ब्यहोरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।