बुधबार, साउन २७, २०८३

सुर्खेतका डिएफओ चार लाख घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

घुस माग गरिएको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले प्रमुख भक्तबहादुर लामालाई कार्यालयबाटै शुक्रबार पक्राउ गरेको हो।

अख्तियारका सुर्खेत प्रवत्ता मेघनाथ सापकोटाका अनुसार वनबाट काठ निकासीको म्याद थप गरिदिने बहानामा हमालले सेवाग्राहीबाट घुस लिएका हुन्।

पक्राउ परेका हमालमाथ थप अनुसन्धान भैरहेको सापकोटाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।