शनिबार, चैत ७, २०८२

विश्वकपमा भारत पराजित भएपछि विष सेवन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बुधबार भएको विश्वकप क्रिकेटको सेमिफाइनल म्याचमा न्युजिल्याण्डसँग भारत पराजित भएपछि ओडिशाका एक युवाले विष पिएका छन्।

भारतको विश्वकप यात्रा टुंगिएपछि दुखी भएका युवाले विष पिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतको पराजयको केही समयपछि ओडिशाको कालाहांडीस्थित धरमगढका युवा बेहोस अवस्थामा फेला परेका थिए।

उनलाई अस्पताल लगेपछि चिकित्सकहरुले विष सेवन गरेको पुष्टी गरेका हुन्।

लगत्तै उनको उपचार सुरु भएपछि अवस्था सामान्य हुँदै गएको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।