बुधबार, साउन २७, २०८३

‘यस वर्षको बालोन डि’ओर मेस्सीलाई’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी सुपस्टार स्ट्राइकर तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी यस वर्षको बालोन डि‘ओर को हकदार भएको पूर्व बार्सिलोना तथा ब्राजिलियन स्ट्राइकर रिवाल्डोले बताएका छन् । सन् १९९९ को विश्वकप विजेता रिवाल्डोले यस सिजनको बालोन डि’ओर मेस्सीले जित्नै पर्ने बताएका हुन् । 

‘मेस्सीले च्याम्पियन लिग जितेनन् । तर, यो व्यक्तिगत पुरस्कार हो । मेस्सीले धेरै गोल गरेका छन् । त्यसैले मेस्सी यसका हकदार हुन्।’ रोनाल्डोले बार्सिलोनाका लागि एक सानदार सिजन बिताएका थिए । 

उनले बार्सिलोनाका लागि यस सिजन सबै खाले खेलमा ५१ गोल गरे । उनले ला लिगको उपाधि समेत दिलाउन महत्वपूर्ण भूमिका खेले । तर, लिग पछि मेस्सीलाई त्यती सफलता भने मिलेको छैन् । 

च्याम्पियन्स लिगमा बार्सिलोना लिभरपुलसँग नाटकीय रुपमा पराजित भएको थियो । त्यस्तै कोपा डेल रेमा पनि पराजित भएको थियो । मेस्सीले ब्राजिलमा सम्पन्न कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनल पुर्योउन सकेनन् । मेस्सीले र क्रिस्टियानो रोनाल्डोले समान पाँच पटक बालोन डि’ओर जितेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।