बुधबार, साउन २७, २०८३

विषादी परीक्षण नरोक्न सर्वोच्चकाे अन्तरिम आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सर्वोच्च अदालतले भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

विषादी परीक्षण रोक्ने सरकारको निर्णयविरुद्ध परेका रिटमा सुनुवाई गर्दै सर्वोच्चले सो निर्णय कार्यान्वयन नगर्न यस्तो आदेश जारी गरेको हो।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सर्वोच्चमा उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले फरकफरक दर्ता गराएका रिटमा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि असार ३० गते बोलाएको छ।

गत असार १९ गतेको मन्त्रिपरिषद् बैठकले विषादी परीक्षणबारेको निर्णय फिर्ता लिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।