बुधबार, साउन २७, २०८३

भैंसी बेचेको भन्दै आमाको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पर्सामा एक युवकले भैंसी बेचेको भन्दै आमाको हत्या गरेका छन्। वीरगन्ज महानगरपालिका २४ रामगढवाको नयाँबस्तीका २० वर्षीय गुड्डु यादवले आफुसंग सल्लाह नै नगरी घरको भैंसी बेचेको भन्दै ४० वर्षीय आमा शोभा देवीको हत्या गरेका हुन्।

गुड्डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनले आमालाई लखेट्दै हत्या गरेका थिए। गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।