बिहीबार, वैशाख ३, २०८३

भारतलाई न्युजिल्यान्डका यी तीन खेलाडीको डर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसिय विश्वकप क्रिकेट अन्तरगत पहिलो सेमिफाइनल खेलमा आज (मंगलबार) भारत र न्युजिल्यान्डसँग भिड्दै छ । बलिया मानीयका दुबै टीम फाइनल पुग्ने लक्ष्यका साथ सामने सामने हुँदै छन् । 

भारतलाई यो खेल जित्न न्युजिल्यान्डका तीन खेलाडीको डटेर सामना गर्नु पर्नेछ । भारतका लागि लोकी फग्र्युसन, ट्रेन्ट बोल्ट र जिमी नीशम तगारो बन्ने छन् । यी तीन वटै खेलाडीले जारी विश्वकपमा ब्याट्सम्यानलाई सताएका छन् । 

भारतका ब्याट्सम्यान यी तीन बलरबाट बचे फाइनल यात्रा सहज हुन सक्ने छ । बोल्टले जारी विश्वकपमा १५ विकेट लिएका छन्। त्यस्तै नीशामले ११२ विकेट लिएका छन् । यी दुईबाट बचे पनि फग्र्युसन आफ्नो जालमा फसाउन सक्ने छन् । 

यी तिब्र गतिका बलरले पछिल्ला तीन खेलमा खराव प्रदर्शन गरे । जसको कारण एक समय लिगको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड सेमिफाइनल पुग्न संघर्षरत रह्यो । तर, यस खेलमा यी तीन खेलाडी पुनः लयमा फर्किए भारतीय ब्याट्सम्यान ५० ओभरमा मध्येमा ३० ओभरसम्म प्रेशरमा रहने छन् । 

यता भारतको ब्याटिङ लाइन भने त्यती कमजोर पनि छैन् । भारतका लागि ओपनर ब्याट्सम्यान रोहित शर्मा निकैनै लयमा छन् । उनले जारी विश्वकपमा ८ खेलमा पाँच शतक प्रहार गर्दै रेकर्ड समेत बनाएका छन् । त्यस्तै कप्तान विराट कोहलीले पिन पाँच अर्धशतक बनाएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।