बुधबार, साउन २७, २०८३

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात डाकेको बैठक बिहान ७ बजेबाट सिंहदरबार बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए । 

सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रिपति विद्यादेवि भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले मंगलबार बिहानै आकस्मिक बैठक बोलाएका हुन्।

तरकारी र फलफूलको विषादी परिक्षण नगर्नेसरकारको निर्णयको चौतर्फी विरोध भइरहेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो । बैठकका अजेन्टा सार्वजनिक नगरिएको भए पनि केही महत्वपूर्ण निर्णय हुने स्रोतको दाबी छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।