बुधबार, साउन २७, २०८३

रुखले च्यापेर महिलाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको घोडाघोडीमा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ। 

घोडाघोडी नगरपालिका वडा न ४ भालुफाटामा रहेको सुन्दर सामुदायिक वनमा बाख्रा चराउन गएको बेला  रंग रावतकी ४५ वर्षीया पत्नी जल रावतको ज्यान गएको हो। 

पानी परेको र घोडाघोडीको पिकनिक स्थलमा टिनको ओत लाग्न बसेको बेला माथिबाट रुख ढलेर च्यापेको थियो। 

महिलाको घटनास्थलमै मृत्यृ भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।