बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निलाम्बर आचार्य भूटानको गैरआवासीय राजदूतमा नियुक्त

निलाम्बर आचार्य भूटानको गैरआवासीय राजदूतमा नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य भूटानको गैरआवासीय राजदूतमा नियुक्ति भएका छन्।

राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्ती अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भूटानका लागि पनि गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्।
नेपालको संविधान धारा २८२ को उपधार १ बमोजिम आचार्यको नियुक्ति गरिएको पनि राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।