बुधबार, साउन २७, २०८३

महिला विश्वकपको उपाधि अमरिकालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- संयुक्त राज्य अमेरिकाले फ्रान्स महिला विश्वकप २०१९ को उपाधि जितेको छ । आइतबार राती भएको फाइनल खेलमा नेदरल्याण्डलाई २-० गोलले पारजिल गर्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको हो । 
 
अमेरिकाको जितका लागि मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरिन् ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई सम्भव भएका थिए । खेलको ६१ औं मिनेटमा मेगानले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन् । 

त्यसको आठ मिनेट नबित्दै रोजले गोल गरेपछि अमेरिका २-० गोलले गघि बढ्यो । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसक्दा अमेरिकाले उपाधि जतेको हो । 

यससँगै अमेरिकाले चौंथो पटक महिल विश्वकपको  उपाधि जितेको हो । यसअघि अमेरिकाले सन् १९९१, १९९९ र २०१५ मा महिल विश्वकपको उपाभि जितेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।