बिहीबार, वैशाख ३, २०८३

मेस्सीको आरोप पछि कोपा आयोजकको यस्तो बयान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलमा आयोजना भएको कोपा अमेरिकामा आर्थिक घोटला भएको आरोप लगाएका छन् । शनिबार चिलीसँग २-१ को जित निकाल्दै तेस्रो भएपछि मेस्सीले प्रतियोगितामा भ्रष्ट भएको आरोप लगाएका हुन् । 

‘कप ब्राजिलका लागि लय भएको छ’ मेस्सीले भने । बुधरबार अर्जेन्टिना ब्राजिलसँग २-० ले पराजित भएपछि अर्जेन्टिना फुटबल एसोसिएशनले रेफ्रीले पक्षपात गरेको आरोप लगाएको थियो । 

‘हामीलाई यस भ्रष्टाचारको हिस्सा हुनु छैन् । यस पुरै प्रतियोगितामा आयोजकले हामीलाई सम्मानमा कमी गरेको छ ।’ मेस्सीले भने, ‘विडम्बना यो छ की भ्रष्टाचारले दर्शकलाई पनि खेल प्रति आन्नद आएको छैन् ।’ 

मेस्सीको ओरापछि दक्षिण अफ्री फुटबल महासंघले एक बयान दिएको छ । तर, सिधा रुपमा मेस्सीको उल्लेख भने गरेको छैन् । ‘निष्पक्ष खेलको मुल एक स्तम्भ, निस्ठा र सम्मानसँगै परिणाम स्विकार्नु पर्ने छ ।’ 

दक्षिण अफ्री फुटबल महासंघले एक बयानमा भनेको छ, ‘प्रतियोगिताका विशिष्ट घटनाको परिणामस्वरुप अस्विकार्य छ । १२ टीमको सहभागीता थियो । जहाँ सबैलाई समान शर्त छ । तर, यहाँ जुन आरोप लागेको छ, त्यसमा सच्चाईको कुनै आधार छैन् । यस आरोपले प्रतियोगिताका लागि सम्मानको कमी भएको प्रतिनिधित्व गर्दछ । जहाँ सबै सहभागी टिम र खेलाडीको मनोबललाई गिराउने प्रयास मात्र हुने छ ।’ 

मेस्सीले कोपा अमेरिकाका आयोजकहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका थिए । त्यहाँ तैनाथ रेफ्री र अन्य निर्णायक व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पार्दै खेलको अन्तर्रा्ष्ट्रिय मर्यादा र नियमको धज्जी उडाएको मेस्सीले आरोप लगाएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।