बुधबार, साउन २७, २०८३

इजिप्ट अफ्रिका कपबाट बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- आयोजक टोली इजिप्ट अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । शनिबार भएको प्रि क्वाटरफाइनल खेलमा दक्षिण अफ्रिकासँग १-० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

दक्षिण अफ्रिकाका थिमबिनकोशी लोर्चले खेलको एक मात्र निर्णायक गोल गरे । उनले पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा गोल खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । 

खेलको ८५ औं मिनेटमा लोर्चले गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । खेलमा इजिप्टले पकड जमाए पनि गोल गर्न भने सकेन् । अब दक्षिण अफ्रिकाले क्वाटरफाइनलमा नाइजेरियाको सामना गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।