बुधबार, साउन २७, २०८३

अर्जेन्टिनाको जितमा मेस्सीलाई रातो कार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिलम जारी कोपा अमेरिका अन्तरगत तेस्रो स्थानका लागि भएको खेलमा कप्तान लियोनल मेस्सीले राकार्ड पाएका छन् ।

साविककाके विजेता टोली चिलीसँग भएको खेलमा अर्जेन्टिनाले २-१ को जित निकाल्ने क्रममा रातो कार्ड पाएका हुन् । खेलको पहिलो हाफमा नै दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।

३७ औं मिनेटमा मेस्सी र चिलीका गारी मेडेलले मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । 

अर्जेन्टिना कोपा अमेरिकामा तेस्रो भएको छ। खेलको १२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । 

खेलको ५९ औं मिनेटमा चिलीमा अर्टुरो भिदालले पेनाल्टीमा एक गोल गरे । तर, थप गोल गर्न नसक्दा साविकको विजेता चिली अर्जेन्टिनासाग २-१ ले पराजति भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।