बिहीबार, वैशाख ३, २०८३

सेमिफाइनलमा कसको भिडन्त को सँग?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसी विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पुरा भएसँगै शीर्ष चार टोलीले आफ्नो प्रतिस्पर्धी टोली पाएको छ । शनिबार भएको भारतविरुद्ध श्रीलंका र अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रीकाको खेल समाम्तिसँगै शीर्ष चार टोलीले आ-आफ्नो सेमिफाइनल सतिस्पर्धी टोली पाएका हुन् ।  

शनिबार भएको खेलमा भारतले श्रीलंकालाई पराजति गरेसँगै भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता दोस्रो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकासँग पराजित भएकामे छ । अन्तिम लिग खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भयो । भारतले श्रीलंकालाई ७ विकेटले पराजित गर्यो । 

जारी विश्वकपको अंक तालिकामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो र न्युजिल्याण्ड चौंथो स्थानमा रहेका छन् । अब सेमिफाइनलमा भारतले न्युजिल्यान्ड र अष्ट्रेलियाले इंग्ल्यान्डोको सामना गर्ने छन् । 

भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल जुलाई ९ तारीखमा हुने छ । त्यस्तै अष्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल जुलाई ११ तारीख हुने छ ।  दुई सेमिफाइनलका विजेता टोलीले जुलाई १४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।