बिहीबार, वैशाख ३, २०८३

एथ्लेटिकोका रोड्री म्यानचेस्टर सिटीमा अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडका रोड्रीलाई अनुबन्ध गरेको छ । सिटीले उनलाई क्लब रेकर्ड ७० मिलियन युरोमा अनुबन्ध गरेको हो । 

२३ वर्षीय रोड्रीले सिटीसँग पाँच वर्षको सम्झाता गरेका छन् । यस सम्झौतासँगै उनी सिटीमा सन् २०२४ सम्म रहने छन् । ‘पछिल्लो दुई वर्ष सिटीको जे हासिल गरेको छ त्यो सहरानिय र अद्भुत छ । 

त्यसैले यस क्लबमा आबद्न हुनमा धेरै खुसी छु ।’ रोड्रीले भने, ‘यो एक उपाधि मात्र हैन जो सिटीले जितेको छ । सिटीले जुन तरिकाले व्यवस्थापन गरेको त्यो सर्वश्रेष्ठ छ ।’ सिटीको अट्रयाकिङ फुटबल आफुलाई धेरै मन पर्ने उनेल बताए । 

‘म पेपे गार्डिओला र मेरो नयाँ टिमसँग खेल्नका लागि प्रतिक्षा गर्न सक्दैन् । आश छ की हामी एकसाथ शानदार प्रदर्शन गर्ने छौ ।’ रोड्री गत सिजन भिल्लारियलबाट एथ्लेटिको मड्रिड पुगेका थिए । 

भिल्लारियलमा उदाएका उनले उक्त क्लबबाट ला लिगाका तीन सिजन बिताए । उनले मड्रिडका लागि गत सिजन ला लिगाका ३४ खेल खेले । उनले सबै खाले ४७ खेल खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।