मंगलबार, साउन २६, २०८३

इजिप्ट समूह विजेता बन्दै नकआउट चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अफ्रिका कप अफ नेसन्स फुटबल अन्तर्गत इजिप्ट समूह विजेता बन्दै शीर्ष १६ मा प्रवेश गरेको छ । समूह ए मा रहेको इजिप्टले युगाण्डालाई २-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । 

इजिप्टको जितका लागि मोहमद सलाह र अहमद एल मोहम्मदीले एक एक गोल गरे । खेलको ३६ औ मिनेटमा स्टार स्ट्राइकर सलाहले फ्रिकिकमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाए । 

त्यस्तै पहिलो हाफको इन्जुरी समयमा अहमद एलमोहम्मदीले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए । दास्रो हाफमा भने दुबै टोलीबाट कुनै थप गोल हुन सकेन् । थप गोल हुन नसक्दा खेल इजिप्टले २-० ले आफ्नो पक्षामा पारेको हो । 

यसजितसँगै इजिप्ट ३ खेलबाट ९ अंक सहित समुह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्‍यो । युगाण्डाले ३ खेलबाट ४ अंक जोड्दै समुह उपविजेताको रुपमा प्रि-क्वाटरफाईनलमा स्थान बनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।