शनिबार, असोज १०, २०८३

सुआरेज पेनाल्टीमा चुक्दा उरुग्वे बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनामा स्टार स्ट्राइकर लुईस सुआरेज पेनाल्टीमा चुक्दा उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार राति पेरुसँग भएको खेलमा उरुग्वे पेनाल्टी सुटआउछमा ५-४ ले पराजति हुँदौ प्रतियागिताबाट बाहिरिएको हो । 

निर्धारित समेयको खेलमा दुबै टोलीले गागेल रहित बराबरी दखेले पनि खेलको निर्णय पोनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा भने पेरुले बाजी मार्यो । खेल अवधीभर पेरुलाई  दबाबमा राखेको उरुग्वेका लागि पिएसजीका स्टार स्ट्राइकर एडिन्सन काभानी र बार्सिलोनामा स्टार स्ट्राइकर सुआरेजले गोल गरेका थिए ।

तर, उक्र गोल अफ साईड भन्दै रेफ्रीले मान्यता दिएन् । त्यसपछि पेनाल्टी सुटआउटमा सुआरेज चुक्दा उरुग्वे पराजित भएको हो । पेरुका लागि एडिसन फ्लोरेज, लुइस एड्विन्चुला, योशिमर योटुन, राउल रुइडियाज र पाओलो गुएरेरोले पेनाल्टीमा गोल गरे । 

उरुग्वेका लागि एडिन्सन काभानी, क्रिस्टियन स्तुयनी, रोड्रिगो बेन्टाङ्कुर र लुका तोरेइरा डी पास्कुयाले गेल गर्दा सुआरेज भने चुकेका हुन् । अब पेरुले फाइनल प्रवेशका लागि सेमिफाईनलमा चिलीको सामना गर्ने छ । त्यस्तै अर्को सेमिफाइनल खेलमा आयोजक टोली ब्राजिलले अर्जेनिटनाको सामना गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।