बिहीबार, वैशाख ३, २०८३

कोलम्बियालाई पराजित गर्दै चिली सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- चिली ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिशान भएको खेलमा कोलम्बियालाई पेनाल्टी स्टआउटमा ५-४ ले पराजित गर्दै चिली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछी खेगको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । तर पेनाल्टी सुटआउटमा भने चिलीले बाजी मार्‍यो । पेनाल्टीमा चिलीका लागि एलेक्स सान्चेज, कार्लेस अरंगुइज, एरिक पुल्गार, इडुआर्डो भर्गास र अर्थुरो भिडालले गोल गरे । 

कोलम्बियाका लागि येरी मिना, जुआन कुड्राडो, एड्विन कार्डोना र जेम्स रोड्रिग्युजले पेनाल्टीमा गोल गर्दा विलियम टेसिलो गोल गर्नबाट चुकेका थिए । अब चिलीले फाइनल प्रवेशका लागि उरुग्वे र पेरुबीचको विजेतासँग भिड्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।