शनिबार, असोज १०, २०८३

कोपा अमेरिका : सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजितमा पारी कोपा अमेरिकाको सेमिफाइनलमा घरेलु टोली ब्राजिल र अर्जेन्टिना भिड्ने भएक छन । शुक्रबार राती भएको खेलमा अर्जेन्टिना भेनेजुएलालाई २-० गोल अन्तरले पराजित गरेसँगै फाइनल प्रवेशका लागि ब्राजिलसँगको भेट पक्का गरेको हो । 

अर्जेन्टिनाको जितका लागि लौटारो मार्टिनेज र जियोवानी लो सेलोले एक एक गोल गरे । पहिलो हाफमा १-० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफम थप एक गोल गरेको थियो । 

खेलको १० औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि खेलको ७४ औं मिनेटमा जियोवानी लो सेलोले गर्दै अर्जेनिटनालाई २-० को जित दिलाए । अब फाइनल प्रवेशका लागि ब्राजिलसँग ३ जुलाई बिहान ६:४५ बजे खेल्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।