मंगलबार, साउन २६, २०८३

डिएनए मेचिंगबाट डेटिङको व्यवस्था

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जापानको एक कम्पनीले डिएनए रिर्पोटको मद्दतले र्पाटनरको खोजी गर्ने नँया व्यवस्था ल्याएको छ। जसलाई ‘स्पीड डेटिङ’ भनिन्छ। नोज नामको उक्त कम्पनीले मानिसको जीन जति फरक हुन्छ त्यति नै एकअर्काप्रति आर्कषित हुने तर्क दिएको छ। 

२५ वर्षदेखि म्याच मेकिङक सेवा दिँदै आएको कम्पनी नोजले डिएनए मेनिंगको काम जनवरीमा सुरु गरेको हो। कम्पनीले सेवा प्रदायकको डिएनए नमुना लिने र यसबाट आएको रिर्पोट अनुसार पार्टनर मेचिंग गर्ने काम गर्छ। 

सही जेनेटिक जोडीका लागि १०० करोड मानिसहरुले ‘नोज’ मा खाता खोलेका छन्। 

टेस्टका लागि लिइएको डिएनए सेम्पल साइन्टिस्ट एचएलए जिनलाई आधार बनाएर रिर्पोट निकाल्छन्। 

कम्पनीका अनुसार कुनै व्यक्ति अर्को व्यक्तिसँग आकर्षित हुनुमा डिएनएको ५० प्रतिशत भूमिका रहेको हुन्छ। बाँकि ५० प्रतिशत भने वातावरणमा भर पर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।