मंगलबार, चैत ३, २०८२

जासुसी संस्था ‘रअ’ को प्रमुख फेरिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
दिल्ली- छिमेकी मुलुक भारतको जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्स ‘रअ’ को प्रमुख फेरिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सामन्त गोयललाई ‘रअ’को नयाँ प्रमुख नियुक्त गरेको छ।

गोयल भारतले पछिल्लो समय पाकिस्तानमाथि गरेको ‘सर्जिकल स्ट्राइक’ र बालाकोट आक्रमणको मुख्य योजनाकार थिए।

त्यसअघि उनले जम्मु कस्मिरको पृथकतावादी आन्दोलनलाई कमजोर गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

हालका ‘रअ’ प्रमुख अनिलकुमार धस्मानाको कार्यकाल यसै महिना सकिन लागेको छ। 

गोयलले नेपालको केही घटनामा पनि महत्वपूर्ण भूमिका खेलेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।