बिहीबार, वैशाख ३, २०८३

उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- उरुग्वे ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा चिलीलाई १-० गोले पराजित गर्दै उरुग्वे प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

उरुग्वेको जितका लागि स्टार स्ट्राइकर एडिनसन काभानीले गोल गरे । उनको एक मात्र निर्णाय गोलको मद्दतले उरुग्वे समूह विजेता बन्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा काभानीले गोल गरेका थिए । 

उनले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गर्दै टोलीको जित सुनिचित गरे । यसजितसँगै समूह 'सी' को विजेताका रुपमा क्वाटरफाइनल पुगेको उरुग्वेले ३ खेलबाट ७ अंक जोडेको छ । त्यस्तै पराजित चिली ६ अ‌क जोड्दै समूह उपविजेता बन्दै क्वाटरफाइनल पुगेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।