बिहीबार, वैशाख ३, २०८३

कोहलीमाथी आइसिसीको कार्वाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आइसिसीले कार्वाही गरेको छ । शनिबार अफगानिस्तविरुद्ध भएको खेलमा आक्रमक तरिकाले अपिल गरेको भन्दै आइसिसीले कोहलीकाथी कार्वाही गरेको हो । 

कार्वाही पछि कोहलीले आफ्नो म्यान फीको २५ प्रतिशत जरिमाना तिर्नु पर्ने छ । आइसिसीको विज्ञाप्ति अनुसार ‘कोहलीले आइसिसीको आचार संहिताको धारा २.१ अनुसार नियम उल्लंघन गरेको पाइएको छ । 

जुन एक अन्तर्राष्ट्रिय खेलल दौरान धेरै भन्दा धेरै अपीलसँग सक्बन्धित छ ।’ शनिबारको खेल दौरान यो घटना अगफगानिस्ताको पारीको २९ औं ओभरमा घटेको थियो । 

त्यतीबेला कोहली आक्रमक अपील गर्दै अम्पायर अलीम डार तिर बढेका थिए । तिब्र गतिबा बलर जसप्रित बुमराहको बलमा रहमात शाहलाई आउटका लागि अपीलल गरेका थिए । कोहलीले उक्त कार्वाही स्वीकार गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।