बिहीबार, वैशाख ३, २०८३

इजिप्टको विजयी सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-  अफ्रिका कप अफ नेसन्स अन्तरगत आयोजक इजिप्टले विजयी सुरुवात गरेको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा इजिप्टले जिम्बाबेलाई १-० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

इजिप्टको जितका लागि खेलको एक मात्र निर्णायक गोल महमुद हसनले गरे । उनले खेलको ४१ औं  मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । खेलको दोस्रो हाफमा मोहमद सलाहाले पाएकदो अवसरलाई सदुपयोग गर्न नसक्दा इजिप्ट अग्रतालाई दोब्बर चुक्को थियो । 

उनको प्रहार जिम्बाबेका गोलकिपर इडमोर सिबान्डाले उत्कृष्ट बचाउ गरेका थिए । दोस्रो हाफमा दुबै टोदलीबाट कुनै गोल हुन नसक्दा खेल इजिप्टले जितेको हो। समुह ए मा रहेको इजिप्टले ३ अक जोडेको छ । अफ्रिकी महादेशको सबै भन्दा ठुलो प्रतियोगिता अफ्रिका कप अफ नेसन्समा २४ टिमको सहभागीता रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।