मंगलबार, चैत ३, २०८२

विश्वमा आज के–के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
आज असार ५ गते बिहीबार विश्वभर के के भयो ? हेर्नुहोस् मुख्य–मुख्य घटनाहरु

उत्तर कोरियाले पर्यटनमा चिनियाँ सहयोगबाट फड्को मार्ने पर्यत्न गरिरहेको छ।

दक्षिण कोरियासँग युद्धकालीन श्रमिकहरुको विवादबारे छलफल गर्न जापान तयार रहेको जनाएको छ।

अफगानिस्तानको आतंकवाद विरोधी क्षमता विकास गर्न चिनियाँ दूतले आह्वान गरेका छन्।

इरानी क्षेप्यास्त्रद्वारा नै अमेरिकी नौ सैनिक जहाजमाथि आक्रमण भएको पुष्टि गरिएको छ।

बेलायती प्रधानमन्त्रीको दौडमा साजिद जाविद पछि परेका छन्।

बैंक अफ अमेरिकाको एक घोषणाले कुनै पनि किसिमको आर्थिक मन्दी आउन नसक्ने बताएको छ।

उत्तर कोरियाको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ प्योङयाङ पुगेका छन्।

भएको भन्दा बढी देखाउन हङकङका प्रदर्शनकारीहरुको फोटो परिमार्जित गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतले अमेरिकासँग एचवानबी भिषाबारे वार्ताद्वारा समस्या हल गर्न प्रयत्न गरेको छ।

दूरसञ्चार प्रदायक कम्पनीहरुले फाईभ जी एकदमै जोखिमपूर्ण हुने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।