बुधबार, वैशाख २, २०८३

खुला कराते तथा किक बक्सिङ शुक्रबारबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- चौथो संस्करणको कराते तथा किक बक्सिङ प्रतियोगिता हुने भएको छ । मनमैजु स्पोटर््स क्लब र मैनमैजु डोजोको संयुक्त आयोजनामा प्रतियोगिता असार ६ र ७ गते हने आयोजकले एक विज्ञप्ति मार्फत जानकारी दिएको हो । 

तारकेश्वर नगरपालिकास्थित मनमैजुमा हुने प्रतियोगितामा विभिन्न डोजोका ३५० र विद्यालयका १९० गरी २६ टोलीका कुल ५ सय ४० भन्दा बढी खेलाडीको सहभागीता रहने आयोजकले जानकरी दिए। 

सहभागी खेलाडीले पुरुषतर्फ १५, २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ केजी र खुला गरी १२ तैल समूहमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिलातर्फ १५, २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० केजी र खुला गरी ११ तैलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । 

त्यस्तै कातातर्फ पुरुष र महिला विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा २५ स्वर्ण पदक, २५ रजत पदक, र ५० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियागितामा प्रथम हुने टोलीले ५० हजार, दोस्रो हुने टोलीले ३० हजार र तेस्रो हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।  

त्यस्तै व्यक्तीगत विधातर्फ उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, उदियमान पुरुष, उदियमान महिला खेलाडी, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जानकारी दिए 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।