मंगलबार, साउन २६, २०८३

फ्रान्समा 'मड रेस' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - हामी मध्ये कतिलाई हिलोमा खेल्न मन पर्छ ? आवश्य पनि, हिलोमा खेल्न कसैलाई मन पर्दैन। तर, फ्रान्समा एउटा यस्तो खेल रहेको छ, जहाँ हिलोमा प्रतिस्पर्धा हुन्छ। 

फ्रान्समा हरेक वर्ष हुने ‘द मड रेस’ (हिलो प्रतियोगिता) मंगलबार सुरु भएको छ। १३ किलोमिटरको हिलो माटोमा हुने यो प्रतिस्पर्धामा पन्ध्र सय भन्दा बढी सहभागी रहेका छन्।

यस खेलमा करिब २२ चरण रहन्छन्। यस प्रतियोगितामा हिलो माटोको स–साना पहाडदेखि तारको मुनिबाट पार गर्नुपर्ने, हिलोमा दौडन पर्ने, तैरन पर्ने जस्ता विभिन्न २२ च्यालेन्ज रहेका छन्। 
यस खेलमा महिलाको पनि सहभागिता रहेको हुन्छ। मड रेसका लागि ३० हजारभन्दा बढी  अवलोकनकर्ता रहेको छन्। यसलाई संसारकै सबैभन्दा धेरै अवरोध भएको रेस पनि भन्ने गरिएको छ।     
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।