बुधबार, वैशाख २, २०८३

टी–२० विश्वकपको एसिया छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - सिंगापुरमा जुलाई २२ देखि २८ सम्म हुने आईसीसी टी–२० विश्वकपको एसिया छनोटका लागि पहिलो चरणमा २५ जना खेलाडी छनोट भएका छन्। आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले मंगलबार प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो। नेपाली टोलीको बन्द प्रशिक्षण बिहिबारबाट सुरु हुनेछ। बन्द प्रशिक्षणपछि नेपाली टोलीको घोषणा हुनेछ।

बन्द प्रशिक्षणमा बोलाइएकामा पहिलो पटक नन्दन यादवले स्थान बनाएका छन् भने जितेन्द्र मुखीयाले कमब्याक गर्न सफल भएका छन्। जितेन्द्रले झण्डै दुई वर्षपछि कमब्याक गरेका हुन्। अनिल शाह, दिलिप नाथले भने टोलीमा स्थान बनाउन सकेनन्।

क्याम्पमा परेका खेलाडी

पारस खड्का
अभिनाश बोहोरा
अमित श्रेष्ठ
बसन्त रेग्मी
भिम शार्की
विनोद भण्डारी
दिपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
जितेन्द्र मुखिया
करण केसी
कुशल भुर्तेल
ललित भण्डारी
ललितनारायण राजवंशी
मोहम्मद आरिफ शेख
नन्दन यादव
पवन सराफ
प्रदिप ऐरी
राजु रिजाल
रोहितकुमार पौडेल
सन्दीप लामिछाने
साहव आलम
शरद भेषवाकर
सोमपाल कामी
सन्दीप जोरा
सुसन भारी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।