मंगलबार, साउन २६, २०८३

दोस्रो टफिचु जुनियर च्याम्पियन्स कप बिहीबारबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्स कप अन्तर विद्यालय फुटसल प्रतियोगिता बिहिबारबाट सुरु हुने भएको छ । ग्रासरुट फुटसल एकेडमीको आयोजनामा तीन दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा ८७ वटा विद्यालयका १४५ भन्दा बढी टिमको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । सहभागी टोलीले यू-११, यू-१३ र यू-१५ गरि तीन विधामा प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगिताका खेलहरु पाँच वटा फुटसल मैदान आयोजना हुनेछन् । प्रतियोगिताका खेलहरु ग्रासरुट फुटसल, सामाखुसी फुटसल, शान्तिनगर फुटसल,नेसनल स्पोर्ट्स सेन्टर फुटसल र बिजी ब्रदर्श फुटसलमा हुनेछन् । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।