हंकङ्का आन्दोलनकारीहरुले विशाल मानव सागर ओरालेका छन्।
१३ वर्षीय साउदी किशोरलाई मृत्यु दण्डबाट उन्मुक्ति दिइएको छ।
विश्वकप क्रिकेट २०१९ को १२औं संस्करण बेलायतमा जारी हुँदा भारत र पाकिस्तानबीच भिडन्त भइरहेको छ।
रसियाली साइबर अपराधीहरूद्वारा अमेरिकी निर्वाचन प्रणालीमा गैरकानुनी हस्तक्षेप भएको ट्रम्पले स्वीकार्न सक्ने सम्भावना रहेको छ।
भारतमा आयात हुने २८ थरी अमेरिकी वस्तुहरुमाथी भारतले उच्च व्यापार कर लाद्ने तयारी गरेको छ।
मलेसियाली प्रधानमन्त्री माथिरले अेमेरिका र चीनले व्यापारिक युद्धको अनावश्यक बखेडामा अल्झिएर क्षेत्रिए असन्तुलन निम्त्याउन नहुने बताएका छन्।
अस्ट्रेलियाको एक मस्जिद्मा एकाउन्न जनाको हत्यामा आरोपित अभियुक्तले आफ्नो कुनै गल्ती नभएको जिकिर गरेका छन्।
लन्डनमा अशान्ति हुनुमा मेयर शदिक खानको ठुलो भूमिका रहेको अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले बताएका छन्।
बोरिस जोन्सन बेलायती प्रधानमन्त्रीका लागि उपयुक्त उमेद्वार रहेको राजनीतिक विश्लेषकहरुले बताएका छन्।
सिरियाको इडलिभमा सैनिक अराजकता नियन्त्रण भन्दा बाहिर गएको समाचार एजेन्सीहरुले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४